काठमाडौं । आधुनिक जीवनशैली असन्तुलिक आहार व्यवहार नै पित्त विकारका मुख्य कारक हुन् । ग्यास्ट्रिक तथा पेट डम्म हुने जस्ता रोगले हाम्रो समाजमा विकराल रुप लिइसकेको छ। अग्नि महाभूत पित्त दोषमा प्रधान हुन्छ। पित्त दोष बिशेष गरि शरद ऋतु, युवा अवस्था तथा पाचन प्रकियाको मध्यमा उग्र हुने गर्दछ। एलोपेथिक चिकित्सासँग तुलना गर्दा पित्त विकार आमाशयगत… Read more »
Read Moreकाठमाडौं । आधुनिक प्रविधिलाई अंगिकार गर्दै देखः हर्वल्स प्रा.लिले आयुर्वेद औसधि उत्पादन गर्दै आएको छ । औषधिको अनुसन्धान तथा विकासको कार्यमा विशेष जोड गर्दै आएको कम्पनीले विभिन्न रोग विरुद्धका औषधी उत्पादन गर्दै आएको छ । एलर्जी तथा मानिस प्रतिरक्षा प्रणालीमा विकार स्वरुप माथिल्लो तथा तल्लो श्वास प्र–श्वास प्रणाली संक्रमणको अवस्थामा यस देखः हर्वल्सले उत्पादन गरेको… Read more »
Read Moreनेपालको ललितपुर जिल्ला, खुमल्टारमा जन्म लिई नेवारी संस्कृतीमा हुर्कनु भएका पर्वतारोही श्री शतिष मान पति हाल सम्म किलिमन्जरो (५८९५ मि.), देनाली पर्वत (६१९० मि.), चोयु (८२०१ मि.), सगरमाथा (८८४८ मि. ) र अन्य ५० भन्दा बढी हिमालहरु चढीसक्नु भएको छ। अबको यात्रा २०७७ चैत्र २४ गते विश्वको चौथो उच्च शिखर चीनमा स्थित ल्होत्से पर्वत (८४८५… Read more »
Read Moreललितपुर, नेपाल – देखः हर्बल्स प्रा. लि. ले नयाँ आयुर्वेदिक औषधी कर्डीजेन क्याप्सुल बजारमा ल्याएको जानकारी गराउछौँ । यो औषधी daraz.com, okdam.com, thulo.com, jeevee.com, epharmacy.com र विभिन्न चिकित्सालय तथा आयुर्वेदिक पसलहरुमा उपलब्ध छ । आयुर्वेदिक प्रक्रिया बाट बनाइएको यो औषधीमा गुडुची, तुलसी, शिग्रु, अश्वगन्धा जस्ता जडिबुटीहरु समावेश गरिएको छ , जसले रोग प्रतिरक्षात्मक क्षमता वृद्धिमा… Read more »
Read Moreललितपुर, नेपाल – देखः हर्बल्स प्रा. लि. ले नयाँ आयुर्वेदिक औषधी रेस्पोक्यर सिरप बजारमा ल्याएकोे जानकारी गराउछौँ । यो औषधी okdam.com, epharmacy.com र विभिन्न चिकित्सालय तथा आयुर्वेदिक पसलहरुमा उपलब्ध छ । आयुर्वेदिक प्रक्रिया द्वारा बनाइएको यो औषधीमा नवसदर, पुदिना, यष्टिमधु, तुलसी, निलगिरी तेल, वशा र अन्य जडिबुटीहरु समावेश गरिएको छ , यो औषधीे खोकी तथा… Read more »
Read More