रोग प्रतिरक्षात्मक क्षमता बढाउन आयुर्वेदिक प्रक्रिया द्वारा जडिबुटीहरुको उचित समिश्रण बाट बनाइएको ‘कर्डीजेन क्याप्सुल’
ललितपुर, नेपाल – देखः हर्बल्स प्रा. लि. ले नयाँ आयुर्वेदिक औषधी कर्डीजेन क्याप्सुल बजारमा ल्याएको जानकारी गराउछौँ । यो औषधी daraz.com, okdam.com, thulo.com, jeevee.com, epharmacy.com र विभिन्न चिकित्सालय तथा आयुर्वेदिक पसलहरुमा उपलब्ध छ ।
आयुर्वेदिक प्रक्रिया बाट बनाइएको यो औषधीमा गुडुची, तुलसी, शिग्रु, अश्वगन्धा जस्ता जडिबुटीहरु समावेश गरिएको छ , जसले रोग प्रतिरक्षात्मक क्षमता वृद्धिमा मद्दत गर्नुको साथै एलर्जी तथा मानिसको रोग प्रतिरक्षा प्रणालीमा विकार स्वरुप माथिल्लो तथा तल्लो श्वास प्र-श्वास प्रणाली संक्रमणको अवस्थामा प्रयोग गर्न सकिन्छ । यो औषधी ६० क्याप्सुलको साथ उपलब्ध हुनेछ ।
धापाखेल–२३, ललितपुर, नेपालमा अवस्थित देखः हर्बल्स प्रा.लि. “राम्रो स्वास्थको लागि प्रकृतिको बरदान” भन्ने नाराका साथ विगत १८ वर्ष देखि आयुर्वेदिक औषधीहरु उत्पादन गरि सेवा दिदै आइरहेको छ ।